बढ्यो अमेरिकी डलरसहित सबै देशको मूल्य , हेर्नुहोस् यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

२०७५ माघ २०, आईतवार ११:२२ गते २०७५ माघ २०, आईतवार ११:२२ गते २०७५ माघ २०, आईतवार ११:२२ गते

काठमाडौँ । आज आईतबार नेपाली बजारमा अमेरिकी डलर सहित सबै देशको मुल्य बढेको छ। आज नेपाली बजारमा नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।

त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ३५ पैसा छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ।

त्यस्तै दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९० पैसा छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *