मोरङ- मोरङको लेटाङकी ९० बर्षे बृद्ध आमा धनमाया लिम्बूको जीवन दुःखदायी छ । अम्लिसो काट्ने क्रममा पातले आँखाको छेउमा काट्यो । त्यसपछि विरानगरमा उपचार गरियो ।
केही समय निको भयो, त्यसपछि फेरि बल्झिएको छ । आफन्तको घरमा बस्दै आउनु भएकी धनमायाको हिँड्डुल गर्न सक्नुहुन्न । उहाँको आँखाको छेउमा रहेको घाउ फैलिरहेको छ ।
आमाको घाउको उपचारका लागि केही रकम जुटेको र उपचारका लागि लैजाने तयारी भइरहेको सामाजिक अभियान्ता पूर्ण वाइबाले जानकारी दिए । जेष्ठ नागरिक भक्ता भने आमाले पाउँदै आउनु भएको छ ।
भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0