फेरी बाहिरियो अर्को अश्लिल भिडीयो यो भिडीयो हेरेर तपाई के भन्नुहुन्छ ? – हेर्नुस भिडीयो

२०७५ माघ २०, आईतवार १६:३९ गते २०७५ माघ २०, आईतवार १६:३९ गते २०७५ माघ २०, आईतवार १६:३९ गते

फेरी आयो अर्को अश्लिल भिडीयो यो भिडीयो हेरेर तपाईं हासो रोक्न सक्नु हुन्न्न- हेर्नुस भिडीयोआज देखी युटुयुबमा नयाँ कमेडी सिरिज “हनी” सार्वजनीक भएको छ । समाजमा भएका हाँस्यपरक कथाहरुलाई चित्रीत गरेर रमाइलो ढंगले प्रस्तुत गरिएको उक्त युटुयुब सिरिजको लेखन तथा निर्देशन रेशम बुढाथोकीले गरेका छन् ।

चर्चित हाँस्य कलाकारहरु बिमला गीरी, राजु याकचा, रेशम बुढाथोकी, सिम्रन चौहान, रमेश बुढाथोकी, श्रिया जि.यम, अमृत श्रेष्ठ आदीको अभिनय रहेका छ ।नवराज खड्काको छायंकन रहेको उक्त सिरिजमा सम्पादन उद्विपध्वज थापाको रहेको छ । रमाइलो तथा हाँस्य दृष्यहरुलाई अझै रमाइलो तथा गहकिलो बनाउन बिनोद भुजेलको संगितले निकै राम्रो भुमीका निभाएको छ ।युटुयुबको सञ्जालमा चर्चित टिभी एन. के टीभीले यस कमेडि सिरिजलाई निर्माण गरेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed