२१ वर्षको उमेरमा दुवै हात गुमाएपछि श्रीमानसंग धोखा खाएकी मेघाले पाइन् भाग्य न्युपानेको साथ् ,

२०७५ माघ २०, आईतवार १९:२१ गते २०७५ माघ २०, आईतवार १९:२१ गते २०७५ माघ २०, आईतवार १९:२१ गते

सामाजिक संजालमा दुवै हात गुमाएकी बिराटनगरकि २२ वर्षिय मेघा घिमिरेको खबर एकाएक भाइरल भइरहेको छ ।

२०७२ सालमा हाइ भोल्ट को करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उनको जीवनमा अन्धकार छाएको हो उनले बिराट नगरकै बिकास कार्कीसंग प्रेम बिबाह गरिन, प्रेम बिहे गरेपनि आफ्नो हात गुमाउन साथै उनका श्रीमानले पनि उनको साथ छाडिदिए जसले त्यो दुख झन थप भएको छ ।

उनिसग अहिले आँसु पुछ्ने न त हात छ नत श्रीमान को साथ नै छ । दयनीय आर्थिक अवस्था भएका मेघाका बुबा पिएन को जागिर खान्छ्न भने आमा एउटा झुल फ्याक्टीमा मजदुरी गर्छिन ।

तर सामाजिक सेवा जस्ता काम मा किर्याशील भाग्य न्युपाने उनि संग पुगेर उनको राम्रो उपचारका लागि सहयोग गर्न पुग्दा उनको अनुहारमा खुसि देखिएको छ ।

उनको उपचार मा घर खेत समेत सकिएको र अहिले पनि मेघाको निरन्तर उपचार गर्नु पर्ने तर उपचारमा समेत अभाव भए पछि मिडिया मार्फत सबै सग अपिल गर्दै मेघालाई लिएर उन्कि आमा अहिले काठमाडौ आइपुगेका छ्न ।

-गोराखखाबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *