यस्तो काम गर्ने ठेकेदारलाई जेल नहालेर पुजा गर्नु ? यो तस्विर सबैले सेयर गरौ

२०७५ माघ २२, मंगलवार ०७:४० गते २०७५ माघ २२, मंगलवार ०७:४० गते २०७५ माघ २२, मंगलवार ०७:४० गते

काठमाडौ । अहिले सामाजिक सञ्जालमा भइरल बनिरहेको एउटा तस्विर लिएका छौ । यो कहाँको हो भन्ने नखुलेपनि तस्विर खिच्नैका लागि यति हद गर्न असम्भव छ । त्यसैले जहाँको भएपनि यो निमार्णकै क्रममा खिचिएको हो भनेर भन्न सकिन्छ । यो तस्विरले नेपालका विकास निमार्ण कसरी भइरहेका छन् भन्ने देखाउँछ ।

र अहिले ठेकेदारहरुको काम प्रति सरकारले लिइरहेको एक्सनमा सान्र्दभिक छ । यसर्थमापनि हामीले दवाव बनोस् भनेर यो तस्विर लिएका छौ । तपाईलेपनि आफ्नो फेसबुकमा सेयर गरेर हाम्रो विकास निर्माणमा भइरहेको हेलचेक्र्याई अन्त्य गर्न सहभागी बन्नुहोस् ।

यस्तो काम गर्ने ठेकेदारलाई जेल नहालेर पुजा गर्नु ? यो तस्विर सबैले सेयर गरौ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *