मुम्बई । अहिलेसम्म बलिउडका केही चर्चित नायिकाहरु एमएमएस (MMS) स्याण्डलकको शिकास भएका छन् । यस्तोमा ‘बाहुबली’की नायिकाको बाथरुममा नुहाउँदै गरेको फोटो समाजिक सञ्जालमा भाइरल हुन पुगेको थियो।
एमएमएस स्काण्डलको शिकार हुने बलिउड नायिकाहरुको सूचीमा बाहुबली फिल्मकी ‘देवसेना’ अर्थात अनुष्का शेट्ठीको नाम पनि जोडिइसकेको छ । उनको अश्लिल एमएमएस केही समय अघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो एमएमएस फेसबुक तथा ह्वाट्सएपमा फैलिएको देख्न सकिन्थ्यो ।
अब त्यस घटनाको केही महिना पछि सो भिडियोको फोटोहरु बनाएर फेरि भाइरल बनाइएको थियो। सो एमएमएसका तस्विरहरु ज्यादै अश्लिल भएकाले सेन्सर नगरी समाचारमा सेयर गर्न लायकका छैनन् । कसैले हिडन क्यामेराको सहायताले यस्तो घिनलाग्दो काम गरेको छ ।
दक्षिण भारतीय नायिका हंसिका मोटवानी । यसअघि दक्षिण भारतीय चलचित्रकी नायिका हंसिका मोटवानी पनि एमएमएस स्क्याण्डलको शिकार भएकी थिइन् । हंसिका पनि बाथरुममा नुहाइरहेकी थिइन् र उनको पनि यस्तै भिडियो सार्वजनिक भएको थियो ।
Views: 0