श्रीमान विदेशमा नेपालमा श्रीमतीको गर्भमा ६ महिने बच्चा, श्रीमती र परपुरुषले नै उल्टो धम्काएपछि

२०७५ माघ २२, मंगलवार १३:३३ गते २०७५ माघ २२, मंगलवार १३:३३ गते २०७५ माघ २२, मंगलवार १३:३३ गते

बैदेशिक रोजगारीले यमलाल अधिकारीको परिवार भाँडिएको छ । बैदेशिक रोजगारीको लागि दुबई गएका बेलमा उनको नेपालमा रहेको परिवार भाँडिएको हो । श्रीमती जमुना पाण्डेले घर छोडेर हिंडेको यमलालले बताएका छन् ।श्रीमती जमुनाले आफुले नै भनेकी छिन् कि अहिले उनको गर्भमा ६ महिने बच्चा छ त्यो पनि तेही परपुरुषको ।

उनी दुबईमा रहँदा पर्वतका लोकनाथ आचार्य नाम गरेका पुरुषसँग जमुना गएको उनको दाबी छ । जमुनाले पाँच बर्षीय छोरी किसमस अधिकारीलाई पनि सँगै लगेकी छन् । सम्बन्ध बिच्छेद गर्न आफु तयार रहेको बताउँदै उनले उनीहरु अहिले भारतमा लुकेर बसेको बताएका छन् । जमुनासँगै गएका लोकनाथले सम्बन्ध बिच्छेदको लागि अझै एक बर्ष कुर्न भनेको उनले बताएका छन् ।

यो पनि पद्नुहोस

श्रीमान १७ वर्षभयो दुवईमा हराएको, साउदी पुगेको छोराले पनि फोन गरेन

खोटाङको पाथेकाकी देवी गुरुङका श्रीमान सन्जिव राई वैदेशिक रोजगारीका लागि दुवई पुगेको १७ वर्ष भयो । छोरो विशाल पनि झण्डै साढेतीन वर्षदेखि साउदीमा छन् ।

तर विदेशमा भएका श्रीमान र छोराले देवीलाई न फोन गरेका छन् न त खर्च नै पठाएका छन् । छोराको बारेमा अरुले सुनाएपनि श्रीमानको भने कुनै अत्तोपत्तो छैन ।

छोरो विशालले पहिले फोन गर्थे । तर २०७२ सालमा भुकम्प गएका बेला फोन गरेपछि फोन गर्न छाडेका छन् । देवीले अरुमार्फत नै छोराको बारेमा सामान्य जानकारी पाउने गरेको छ ।

तर श्रीमानको बारेमा भने जानकारी दिने मान्छे समेत छैनन् ।

साउदीमा दुई वर्ष बसेर फर्किएपछि श्रीमान सन्जिव दुवई गएको थियो । सन्जिवले घर छाड्दा दुई वर्षकी छोरी मन्जिला अहिले कक्षा १२ मा पढ्दैछिन् ।

मन्जिला खोटाङको सदरमुकाम दिक्तेलमा बसेर पढ्छिन् । देवी भने घरमा एक्लै छे ।

२०७१ सालको जेठ ३ गते साउदी उडेका छोराले न खर्च पठाएका छन् नत खबर नै । जानेबेला म्यानपवार कम्पनीलाई एक लाख रुपैयाँ तिरेका थिए । आफ्नै हजुरआमाले ऋण काडेकोे रकम पनि तिरेका छैनन् ।

श्रीमान र छोरो विदेश गएपछि सुम्पर्कविहिन हुँदा देवीलाई भने छोरी पढाउन र घरखर्च चलाउन समेत धौ धौ छ । दुवै जनाको भरथेग नभएपछि देवी ढाका र अल्लोको कपडा बनाएर खर्च जुटाउन थालेको छ ।

छोराको बारेमा अरु मार्फत खबर सुनेकी देवीलाई श्रीमानको भने कुनै खबर नपाउँदा थप पीडाले सताएको छ । वर्षौंसम्म खबर नआएपछि खोजि गर्न उनिसँग श्रीमान विदेश जाँदाका कुनै कागजात पनि छैनन् ।

पठाउने म्यानपावर समेत थाहा छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *