१. निमको तेल : निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ ।
२. सिधे नुन : सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन ।
३. मेवाको वियाँ : रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन समेत हुन सक्छ ।
४. खुर्पानी : हरेक दिन एक कप पानीमा २ वटा खुर्पानी मिलाएर सेवन गर्नाले गर्भ रहने सम्भावना निक्कै कम हुन्छ ।
५. कपास : कपासको जरा पानीमा उमालेर सेवन गर्नाले अक्सीटोसीनको लेवल शरीरमा बढ्छ । जसले गर्भाधान हुनबाट रोक्छ ।
६. पिप्पली : सम्भोगको समयमा पिप्पलीको बियाँको पाउडर दुधसँग मिलाएर खानाले गर्भाधानबाट बच्न सकिन्छ ।
सबै महिलाहरु सुन्दर हुन रुचाउँछन् । र सबैजसो महिलाहरुले पार्लर गएर भए पनि आफ्नो सुँदरतालाई कायमै राख्ने गरेका छ । म्हिलाको सुन्दरतामा सबैभन्दा महत्वपुर्ण स्थान अनुहारको हुन्छ भने त्यस पछि कपालको हुने गदर्छ ।
विभिन्न प्रकारमा बाँधिएका र कलात्मक ढंगवाट सजाइएका कपालले महिलालाई निकै राम्री देखाउने गरेको छ । त्यसपछि महिलाका हात र खुट्टाले पनि उनीहरुलाई निकै सुन्दर देखाउने गरेका छन् ।
महिलाहरुले हातको सुन्दरतालाई पनि निकै मिहिनेत गर्ने गर्दछन् । यस भिडियोमा हामीले आफ्नो हातको सफाइ कसरी गर्ने भन्नेवारे देखाइएको छ हेरौं भिडियो ।
Views: 0