संसारमा सम्भोग पनि जन्म र मुत्यु जस्तै एउटा सत्य कुरा हो । संसार चलाउन सम्भोग अति अवश्यक कार्य हो ।
यौन र सम्भोगका कुरा उमेर पुगे सगैँ आफै बुझने र सिक्ने गर्दछन् । सम्भोग का कुरा सबै जना खुलेर भोल्न सक्दैनन् र आफै भित्र कुरा लुकाएर बस्ने गर्दछन् ।
सम्भोग बारे सुन्दै अचम्म लाग्ने अनौठो तथ्यहरु यसप्रकार रहेका छन् ।
१) सम्भोगले पिडा सहने सक्ने क्षमता बढाउछ । सम्भोग गर्दा निस्किने हर्मोनले पिडा कम गर्दछ र सहने सक्ने शक्ती बढाउछ ।
२) एक स्वास्थ पुरुषले एक हप्तामा यती धेरै सुक्रकिट स्खलन गर्न सक्छ कि त्यसले संसार भरिका महिलालाई गर्भधारण गर्न पुग्छ ।
३) पुरुषको लिङ बाट सुक्रकिट बाहिर स्खलन भयो भने केहि समय सम्म मात्र बच्न सक्छन् तर महिलाको योनी भित्र ३-५ दिन सम्म बच्न सक्छ ।
४) सम्भोग गरी सकेपछी पिसब फेर्न गाह्रो हुनुको कारण यस्तो छ । सम्भोग पछी एन्टी पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ ।
५)सम्भोग गरी सकेपछी महिलको योनी समान्य अवश्था भन्दा २५% प्रतिसत ठुलो भएको पाइन्छ ।
Views: 0