ह्वात्तै घट्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

२०७५ माघ २४, बिहीबार १२:२७ गते २०७५ माघ २४, बिहीबार १२:२७ गते २०७५ माघ २४, बिहीबार १२:२७ गते

काठमाडौँ – आज बिहिबार नेपाली बजारमासुनको मुल्य घटेको छ ।

आज सुनको मुल्य ४ सय रुपैयाले घटेको छ ।

हिजो प्रतितोला ६२ हजार ४ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज ४ सय रुपैयाले घटेर ६२ हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेर तोलामा ७ सय ७५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *