जिबनको सबै निर्णय ठिक हुन्छन वा हामीले गरेको सबै काम सही हुन्छन भन्ने छैन । कतीपय अवस्थामा हामीले गल्ती गरिसकेपछी पछी गएर लामो समय सम्म गल्तीको मह्शुस भइ पछुतो लाग्ने गर्दछ ।
बिषेश गरी यस बारे बृद्धहरुलाई सोद्धा थाहा पाउन सकिन्छ । उनिहरुले जिबनमा गरेका केहि गल्तीहरु बुडो हुन्जेल सम्म सम्झिने गर्दछ्न र पछुताउनु बाहेक अरु केहि उपाए रहदैन ।
हेर्नुहोस तलको भिडियोमा बूढो भएपछि मात्र पछुतो लाग्ने १० गल्ती ,जसले तपाइलाई बुढेस्काल सम्म पनि सताइरहन्छ !
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0