कुन अंगमा कोठी हुने मानिसको कस्तो भाग्य हुन्छ ? जानिराखौँ यो अनौठो सत्य।

२०७५ माघ २४, बिहीबार १७:१२ गते २०७५ माघ २४, बिहीबार १७:१२ गते २०७५ माघ २४, बिहीबार १७:१२ गते

मानव शरिरमा थुप्रै कोठिहरु हुन्छन । कोठी हुनु सामान्य मानिन्छ । यसको डरलाग्दो पक्ष खासै देखिदैन । हरेक मानिसको शरिरको कुनै न कुनै भागमा कोठी हुने गर्दछ ।

सही ठाउमा कोठी हुनु सुहाउदो समेत हुन्छ । अनुहारलाई आकर्षित बनाउनका लागी कृतिम कोठी लगाउने या बनाउने पनि गरिन्छ ।

ज्योतिष शास्त्रले कोठिसङ्ग छुट्टै समबन्ध राख्छ । कोठिको राम्रो या नराम्रो पक्ष जानकारी ज्योतिषशास्त्रले बताउछ ।

ज्योतिषशास्त्रले कोठिलाई मानिसको भाज्ञसङ्ग तुलना गराइदिन्छ । कुन ठाउँमा कोठी हुँदा कस्तो फलिफाप या हानी हुने कुरा ज्योतिषशास्त्रले बताउछ ।

कोठिले जिवनकालामा कस्ता सुख दिने या कस्ता कठिनाइ निम्त्याउने भन्ने बारे ज्योतिषशास्त्रले बताउदै आएको छ र कयौँ मानिसहरु बिश्वास पनि गर्छन ।

के साचै तपाइको शसिरमा रहेका कोठिले तपाइको जिवनमा प्र्भाव पार्दछन त ? यदी पार्छन भने क कस्तो तरिकाले पार्छन ? जान्नका लागी हेर्नुहोस्-भिडियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed