घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन

२०७५ माघ २५, शुक्रबार १३:०९ गते २०७५ माघ २५, शुक्रबार १३:०९ गते २०७५ माघ २५, शुक्रबार १३:०९ गते

घरको यो दिशामा राख्नुहोस मनिप्लान्ट, सधैंभरी लक्ष्मी को बास हुनेछ

घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। बस्तु शास्त्रका अनुसार अनेक किसिमका रुख बिरुवा लगाउदा घर को नकारारात्मक उर्जा हटाउन मा मद्धत मिल्दछ।

बास्तु शास्त्र मा बोट बिरुवा लगाउने एउटा निश्चित दिशा हुने गर्दछ, यदि बोट बिरुवा सहि दिशा मा लगाउन सक्यो भने घरमा सुख शान्ति र समृद्धि भै रहनछ। गलत दिशामा लगाइयो भने यसको ज्यादै ठुलो नुक्सान पनि हुन सक्छ। मोनी प्लान्टको बिरुवा घरको कुन दिशा मा लगाउने र कुन दिशामा न लगाउने आउनुस जानकारी लिनुस –

वास्तु शास्त्रका अनुसार घरमा मनि प्लान्टको बिरुवा उत्तर पूर्व दिशामा राख्नु हुदैन जसले गर्दा घरमा सम्पन्नाता टाडा भाग्ने र घर परिवार मा सधै कलह झगडा भै रहनेहुन्छ खटपट पैदा भइ रहन्छ।

मनि प्लान्टको लहरलाई जमिन मा फैलाउनु भन्दा कुनै दिवार को सहारा दिएर माथि अझै उभो चडाउनु पर्छ। यदि यसको लहर जमिन मा फैलियो भने धन प्राप्ति हुनुको सत्तामा उल्टै पैसा सम्पतिको नोक्सान हुनेछ।

मनी प्लांट लगाउने समय यो कुरा मा ध्यान दिनुस कि कैले पनि यसको पता सुक्न नपाओस, समय समयमा पानी अवस्य हाल्नु पर्दछ। मनी प्लांट को बिरुवा घर को बाहिर भन्दा घर भित्र लगाउनु शुभ मानिन्छ। घरको भित्र मनी प्लांटको बिरुवा गमला अथवा काचको बोतलमा लगाउन सकिन्छ। साभार : दैनिक अनलाईन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *