सुत्ने काम मानिसहरुको दिनचार्य भएको छ । जो कोहीलाई पनि एक निद्रा नसुते सम्म आफ्नो काम गर्न सकिदैन । भनिन्छ जो धेरै सुत्छ त्यो ब्यक्ती एकदम स्वास्थ हुन्छ । तर यो सरासर गलत कुरा हो । सबै मानिसको एउटा सुत्ने समय हुन्छ ।
त्यस समयमा त्यो ब्यक्ती सुत्यो भने उसलाई निद्रा पुग्छ । बिहानै धेरै पानी पिउदा शरिरमा रहेका पानी दिशा ,पिसाब, पसिनाको मध्याम बाट बाहिर निस्किन्छ ।
त्यस्तै राती कोही ब्याक्ती समय सम्म सुतेन भने ब्लड प्रेसरको सम्भावना देखिन्छ । जस्ले हृदयघात र अन्य बिभिन्न रोगहरु निम्त्याउन सक्छ ।
सुत्दा मानिसहरुको दिमाग ताजा हुने गर्दछ । दिनभरीको कामलाई रात भरीको निद्राले भगाइ दिन्छ । तर निद्रा अपुग भएमा दिमाकमा धेरै असर पर्न जान्छ ।
हेर्नुस थप जानकारीका लागी तल दिइएको भिडियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0