आखिर केका लागी पिसाब पिउँछन् यि ब्यक्ति विगत ६ वर्षदेखि ! यस्तो अनौठो रहस्य !!!

२०७५ माघ २५, शुक्रबार १९:४४ गते २०७५ माघ २५, शुक्रबार १९:४४ गते २०७५ माघ २५, शुक्रबार १९:४४ गते

बेलायतका देब फर्मिया नियमित आफ्नै पिसाब पिउछन । बिगत ६ बर्ष देखी अर्थअत सन २०११ देखी उनि आफ्नै पिसाप पिउदै आएका छन ।

तर उनि पानी पिउदैनन । आखिर मर्फी किन पिसाप पिउदै छन त ? उनि पिसाप पिउनु थेरापीको रुपमा ब्यख्या गर्छन ।

उनले यसो गर्नाले निकै फाइदा पुगेको बताएका छन ।

उनले भनेका छन उनिले आफ्नो पिसाब पिए देखी उनको शरिरमा रहेको कैयौ रोगहरु निको भएको छ ।

पिसाब पिउनु भन्दा अगाडी उनलाई दमको बिमार भएको, र पिसाब पिए पछी उनलाई यस रोग बाट निको भएको महशुस भएको बताउछन ।

थप जानकारीको लागी हेर्नुस भिडियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *