पेटको बोसो घटाउन खानुहोस यस्ता अचुक खानिकुरा : छोटो समयमै अचम्म पर्नुहुनेछ।

२०७५ माघ २६, शनिबार २२:२९ गते २०७५ माघ २६, शनिबार २२:२९ गते २०७५ माघ २६, शनिबार २२:२९ गते

पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ 

घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ  यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छजसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस्  केही सजिला तरिकाहरु यसप्रकार छन् 

काँक्रो
बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस्  यो पेटका लागि धेरै लाभदायी छ  यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नैयसले पेटको झाडुको काम पनि गर्छ  जसले गर्दा बिस्तारै बोसो कम हुन्छ 

धनियाँको जुस
यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ  यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन  यसले किड्नी ठिक राख्न समेत सघाउँछ 

एलोभेरा जुस
एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ  दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ  यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ 

ग्रिन टी
ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ  पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ  यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ  त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ 

अदुवाको रस
प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ  यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ 

खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन्  त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहाेला 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed