हामीलाई रोगले असाध्यै च्याप्यो भने हामी एकै पटक अस्पताल पुगी हाल्छौं तर हामी कहिल्यै पनि यो सोच्दैनौंकी दिर्घ रोगको उपचार पनि घरमा नै गर्न सकिन्छ भनेर । मुटु तथा क्यान्सर रोग निको पार्ने घरेलु ओखती मुटुरोग बिशेषज्ञहरुले पत्ता लगाएको यो घरेलु ओखतीले मुटुरोग सँचो पार्नुका साथै क्यान्सर लाग्न दिदैन । यो घरेलु ओखतीले शरीरको संपूर्ण बेथाहरु निको पार्छ । यो ओखती मुटुरोग बिशेषज्ञहरुले आफ्ना बिरामीहरुको उपचारका लागि सिर्जना गरेका थिए । यो ओखतीले नशाहरु सफापार्ने, मुटुलाई सहयोग गर्ने, शरीरमा संक्रमणहुन नदिने, कलेजो सफा पार्ने, हृदयघात हुननदिने र अन्य खतरनाक रोगहरु समेत लाग्न दिदैन ।
आवश्यक सरदामहरु
१. कागती १५ वटा
२. गहुँ ४०० ग्रा
३. लशुनको केस्रा १२ वटा
४. ओखर ४०० ग्राम
५. जैविक मह १ किलो
ओखती तयार पार्ने बिधि
एउटा सफा ग्लास जगमा गहुँलाई खन्याउनुहोस् । यसमा पानी हाल्नुहोस् । यसलाई पातलो सफा कपडाले छोप्नुहोस् र यसलाई १२ घण्टासम्म त्यसै छाडिदिनुहोस् । अव यो टुसा पलाएको गहुँलाई सफासँग पखाल्नुहोस् ।
ग्राइन्डर तथा मासु पेल्ने मशिनमा लशुन, ओखर र गहँलाई पिस्नुहोस् । बोक्रासहितको पाँच वटा कागतीलाई पनि मीश्रणमा हालेर पेल्नुहोस् । अव अन्य दश कागतीको रसलाई मीश्रणमा मिसाउनुहोस् । यसमा मह मिसाउनुहोस् ।
मीश्रणलाई ग्लास जगमा खन्याउनुहोस् र यसलाई फ्रीजमा राख्नुहोस् । ओखती तीन दिनमा तयार हुन्छ ।यो घरेलु ओखतीले शरीरलाई फुर्तिलो राख्नुका साथै संपूर्ण रोगबेथाहरु सँचो पार्छ ।
ओखती प्रयोग गर्ने बिधि
दिनको तिन पटक, खाना खानु भन्दा अधा घण्टा अगाडी २ चम्चा ओखती सेवन गर्नुहोस् । ट्यूमर उपचारका लागि प्रत्येक दुई घण्टामा एक चम्चा ओखती सेवन गर्नुहोस् ।
Views: 0