जिब्रो या ओठमा घाउ आएर हैरान हुनुहुन्छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय

२०७५ माघ २७, आईतवार १३:४३ गते २०७५ माघ २७, आईतवार १३:४३ गते २०७५ माघ २७, आईतवार १३:४३ गते

जिब्रो या ओठमा घाउ आएर हैरान हुनुहुन्छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय

कब्जियतका कारणदाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ 

मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ  यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् 

यसको घरेलु उपचार सम्भव छ 

लिकोरिस वा मुलेठी

मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस्  अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस्  मुख र जिभ्रोका खटिरा हराउँछन् 

घिउकुमारी

घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ 

नरिवल पानी

नरिवलको पानीले पनि खटिरा ठीक पार्छ 

हरियो धनियाको रस

धनियालाई पानीमा उमाल्नुस्  अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस्  खटिरा गायब भइहाल्छन् 

मह

महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् 

अलैंची चूर्ण

अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि –र्याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन् 

अम्बाका पात

अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *