ह्वात्तै घट्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

२०७५ माघ २८, सोमबार १२:४१ गते २०७५ माघ २८, सोमबार १२:४१ गते २०७५ माघ २८, सोमबार १२:४१ गते

काठमाडौँ – आज सोमबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले घटेको छ ।

हिजो प्रतितोला ६२ हजार १ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज १ सय रुपैयाले घटेर ६२ हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा भने कुनै परिबर्तन आएको छैन ।हिजो प्रतितोला ७ सय ७५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *