सावधान !!!!! के तपाई यी खतरनाक चार यौन रोगको बारेमा थाहा छ ?यी कारण ले लाग्छ (सचेत रहनुहोस)

२०७५ माघ २९, मंगलवार १९:४७ गते २०७५ माघ २९, मंगलवार १९:४७ गते २०७५ माघ २९, मंगलवार १९:४७ गते

कण्डमलाई परिवार नियोजनको अस्थाई साधनको रुपमा प्रयोग गरिन्छ साथै यसले यौनसँग सम्बन्धित रोगहरुबाट पनि बचाउछ भनेर प्रयोग गर्ने गरिन्छ  तर केहि यस्ता रोगहरू छन जुन रोगलार्इ कण्डमले पनि बचाउन सक्दैन  कुन रोग हुन त कण्डमको प्रयोगले पनि बचाउन नसक्ने ति रोगहरूको बारेमा जानकारी दिएको छ  जानी राखौ के के हुन् ती रोगहरु

एचपीभी यो भाईरसलाई खतरनाक भाईरसको रुपमा लिन सकिन्छ  यो भाईरस १५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समुह हो  यो ठुलो समूहको भाईरसले पहिला छालामा मुसा जस्तो गिर्खा पैदा गराउछ भने कहिले महिलाहरुमा यौनअंगको क्यान्सर पनि बनाउछ। यो छालाबाट सर्ने रोग हो यसले असर पार्ने मुखघाँटी र मलद्वार हुन्जहा क्यान्सर पनि बनाईदिन सक्छ  यो भाईरसको बिरुद्ध खोप लगाएमा मात्र यो रोग बाट बच्न सकिन्छ

सिफिलिसः यो रोग लाई (भिरिङ्गीपनि भन्ने गरिन्छ  यो सामान्य खालको देखिन्छ  साना साना खटिरा जस्तो हुन्छ सुरुमा तर एस्लाई हेल्चेकराई गरे पछि यसले ठुलो समस्या ल्याउन सक्छ  यो रोग आफु लाई मात्र नभई यौनसँग संग्लन आफ्नो साथीलाई समेत सर्ने र यदी घर्भबती भए पेट मा भएको सन्तानलाई पनि सर्ने रोग हो 

मोलुस्कुमः यो एक प्रकारको भाइरस यसले तपाइको छालामा फोका उत्पन्न गराउँछ  कुनै गम्भीर समस्या ननिम्त्याउने तर यसको दुखाई साहन निकै नै गारो हुने हुदा समयमा नै उपचार गर्दा राम्रो। यदी यो भाइरसको संक्रमण भएमा यौनांगमा फोका उठ्ने समस्या देखिन्छ र देखिने बितिकै जचाउन सल्लहा दिन्छन् बिसेसग्गयहरु 

हर्पिस्ः यो रोग पनि छालामा देखिने रोग हो  यसलाई दाद रोग पनि भनिन्छ। र यदी यौन अंग वरिपरि दाद रोगसँग जोडिएका समस्या छन् भने त्यसलाई कण्डमले जोगाउन सक्दैन। तेसैले यो रोग पूर्ण तरिकाले निको नहुनजेल सम्म यौन सम्पर्क राख्नु राम्रो नहुने डाक्टरहरु सल्लाह दिन्छन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed