को बन्छ करोडपतिमा २१ वर्षीय युवकले जिते ८० हजार (हेर्नुहोस भिडियो)

२०७५ माघ २९, मंगलवार १५:५२ गते २०७५ माघ २९, मंगलवार १५:५२ गते २०७५ माघ २९, मंगलवार १५:५२ गते

काठमाडौँ – चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ सुरु भएको छ।

यस टेलिभिजन शो हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे एपीवान एचडीबाट प्रसारण हुन्छ।ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’सुरु भएको हो । यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरेका छन् ।

यस कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

सोमबार प्रसारित एपिसोडबाट २१ वर्षीय युवक सुमन सुबेदीले ८० हजार जित्न सफल भए। हेर्नुस् एपिसोड ४।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *