झापा। तराई भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी पूर्वरानी कोमल शाहसहित झापामा पुगेका छन् । केही दिनदेखि पूर्व राजा ज्ञानेन्द्र शाह झापामा बसिरहेका छन् ।
स्रोतका अनुसार पुर्ब राजा ज्ञानेन्द्र शाह दमकस्थित निवासमा आएको केही दिन भए पनि कसैसँग भेटघाट नगरि बसेको जनाएको छ ।
पूर्व राजा ज्ञानेन्द्र अहिले दमकमा रहेको आफ्नै चिया बगान भित्रको बंगलामा छन् ।पूर्व रानी कोमलको अस्वस्थताका कारण उनले अहिले कसैसँग भेटघाट नगरेको बताइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0