काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजन च्यानलहरूमा रियालिटी शोको निकै नै चर्चा बडिरहेको छ। टिभीमा रियालिटी शो को निकै ठूलो क्रेज पनि छ। रियालिटी शो प्रति मानिसहरको विशेष रुचि रहेको छ।यसैक्रममा लोकप्रिय रियालिटी शो नेपाल आइडल पनि पछिल्लो समय निकै चर्चामा रह्यो ।
नेपाल आइडलकी टप ७ बाट बाहिरिएकी एक प्रतियोगी निलिमा थापा मगर। नेपाल आइडलको पोखरा अडिसनमा गोल्डेन माइक पाएर नेपाल आइडलको गाला राउन्डमा पुगेकी निलिमा फाइनलसम्म पुग्न नसकेपनि आफ्नो छुटै प्रभाव छाड्न सफल भइन्। निलिमाले छोटो समयमा नै लाखौ फ्यान कमाइ सकेकी छन्। निलिमा अर्को रियालिटी शो बुगीवुगी फाइनलिस्ट प्रगति पुनसँग हङ्गकङ्गमा भेटिइएकी छन्। हेर्नुस् भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0