आज देखि ओलीले दिने भए बेरोजगार भता, केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने….(हेर्नुहोस् भिडियो)

२०७५ फाल्गुन १, बुधबार १७:३६ गते २०७५ फाल्गुन १, बुधबार १७:३६ गते २०७५ फाल्गुन १, बुधबार १७:३६ गते

काठमाडौं – सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ ।

अब सरकारले बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिनेछ । रोजगारी दिन नसके निर्वाह भत्ता दिनेछ । सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले निर्वाह भभत्ता पाउँदैन ।

कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडि बढेको दाबी गरे । उनले भने, ‘नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed