समुन्द्री किनारमा बिकिनीमा युवतीलाई देखेपछि यसरी सुँगुरले तहल्का मच्चायो , भिडियो बन्यो भाइरल

२०७५ फाल्गुन १, बुधबार १८:०६ गते २०७५ फाल्गुन १, बुधबार १८:०६ गते २०७५ फाल्गुन १, बुधबार १८:०६ गते

काठमाडौ – पछिल्लो समय सामाजिक सञ्जालमा बिभिन्न भिडियो र फोटो भाइरल भइरहेका छा् । कुनै सिरियस भिडियो भाइरल भएका हुन्छन् भने कुनै अचम्म लाग्दा भिडियो भाइरल भइरहेका हुन्छन् । त्यस्तै अहिले एक भिडियो सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । जुन भिडियो हेर्दा निकै हाँसो उठ्छ । किनभने भिडियो वा फोटोमा देखिएको अनौठो मानिसहरुको हर्कतले राम्रो भए चर्चा र नराम्रो भए आलोचना पाउछ ।

एक सुन्दरी युवती विकिनीमा समुन्द्रको किनारमा हिडिरहेकी छिन् । एक्कासी उनको पछाडिबाट सुँगुरले टोकिदिन्छ । यस भिडियो अहिले निकै भाइरल भइरहेको छ ।यो भिडियो बहामास टापुको हो । उनको नाम मिशेल लेभिन हो । यो हर्कत उनी विदा मनाउन समुन्द्री किनारमा गएको समयमा भएको थियो । भाइरल भिडियो हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed