रवी लामिछाने र निकितालाई भ्यालेन्टाईन डे को यस्तो अनौठो उपहार आयो दयाराम दाहालबाट [भिडियो हेर्नुहोस ]

२०७५ फाल्गुन २, बिहीबार १६:४३ गते २०७५ फाल्गुन २, बिहीबार १६:४३ गते २०७५ फाल्गुन २, बिहीबार १६:४३ गते

निर्देशक दयाराम दाहाल द्वरा संगीत बद्ध र उनकै शब्द रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पिरतिको गाउ बोलको गीतमा एक समयका चल्तिका गायक प्रमोद पाण्डे र रमना श्रेष्ठको स्वर रहेको छ । रमना श्रेष्ठ भन्ने बित्तिकै उनले गाएको गीत रातो टिका निधारमा,राम जाने राम जाने, गोली सिसाको भन्ने याद आउछ ।

दुबै गायक गायिका लामो समय सम्म गायन बिधा बाट टाढा हुनुहुन्थ्यो नि भनेर सोधेको प्रश्न मा उनिहरुले एकै स्वरमा भने हामी कतै गएका हैनउ हामी दुबै जना भजन गाउन ब्यस्थ थियौ । निर्देशक दयाराम दाहाल आज भोली नेपाल चलचित्र बिकाश बोर्ड मा सदस्य छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *