रबि लामिछाने र निकिताको पहिलो अन्तर्वाता: रबि रोमान्टिक हुदै गाए गीत…(हेर्नुहोस् यसरी गाए)

२०७५ फाल्गुन ३, शुक्रबार १३:२३ गते २०७५ फाल्गुन ३, शुक्रबार १३:२३ गते २०७५ फाल्गुन ३, शुक्रबार १३:२३ गते

चर्चित पत्रकार रबि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलको पहिलो अन्तरवार्ता सार्वजनिक हुने भएको छ ।

पोड्काष्ट प्रमुख तथा चर्चित संचारकर्मी सविना कार्कीले ओएस नेपालका पत्रकार एच.बी ताम्राकारसंगको कुराकानीका क्रममा सवै जानकारी दिनु भएको छ ।

१ घण्टा लामो अन्तरवार्ता ‘Neptune Recording Studio Chabhil’ मा संचारकर्मी सविना कार्कीले लिनु भएको हो ।आउदै गरेको प्रेम दिवसलाई मुख्य टार्गेट गर्दै यो जोडीसंग पब्लिक चोइस कै आधारमा अन्तवार्ता लिइएको हो।

प्रेम दिवस , दुवै जनाको प्रेम जिवन , विगत , वर्तमान र भविष्य अनि सामाजिक ज़िम्मेवारी बारे दुवै जना एकदमै खुलेर आफ्नो विचार राखेका छन् । रवि लामीछानेले गित समेत गएका छन् ।

विशेष रुपले रबि र निकिताको मायाँ कसरी सुरु भयो ? फ़स्ट डेट कस्तो हुन पुग्यो ? कसले प्रपोज़ गर्यो ? के के गिफ़्ट दिनुभयो ? यि यस्तै प्रेम सम्बन्धी अन्तरमनका आवाजहरु सवै भनेका छन् ।यो अन्तवार्ता फागुन १ गते बुधवार सविना कार्कीको फ़ेसबुक पेज , पोड्काष्ट अप्लिकेशन र युट्युव मा राखिने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *