अभी र भुवनले करिश्मालाई ओेए नक्कली भनेपछी ।के भयो हेर्नुहोस् भिडियो ।

२०७५ फाल्गुन ३, शुक्रबार १८:३५ गते २०७५ फाल्गुन ३, शुक्रबार १८:३५ गते २०७५ फाल्गुन ३, शुक्रबार १८:३५ गते

काठमाडौँ ,गायक आशीस तामाङ को ‘ओए नक्कली’गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ I यस गितमा शब्द तथा एरेन्ज बाबुल गिरिको रहेको छ यस गितमा मिक्सिग प्रकाश मिश्र को रहेको छ I

यस अतिरमणीय ठाउमा रोहित बिक्रम कार्की द्वार खिचिएको यस भिडियोमा अभि ,कृष्ण ,भुवनको अभिनय रहेको छ I यस गीतमा मेकपमा अस्मिता श्रेष्ठको रहेको छ I

यस गीतमा सम्पादन मिलन विश्वकर्माको रहेको छ भने निर्देशकमा संगीत सागरको रहेको छ । यस् भिडियोलाई OSR Digital बाट Upload गरियको छ् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *