यस्ता पुरुषहरुबाट टाढै रहन चाहान्छन् महिलाहरु : तपाई कस्तो हुनुहुन्छ जान्नुहोस।

२०७५ फाल्गुन ४, शनिबार ०९:०५ गते २०७५ फाल्गुन ४, शनिबार ०९:०५ गते २०७५ फाल्गुन ४, शनिबार ०९:०५ गते

एजेन्सी। धेरैजसो युवतीहरु यस्ता युवकलाई मन पराउँछन् जो फिटनेसका विषयमा पूर्ण हुन्छन् । तर, युवकहरु यी कुरालाई ध्यान दिन सक्दैनन् जसका कारण युवतीहरु उनीहरुलाई मन पराउँदैनन् ।

यदि कुनै युवकलाई पार्टनर वा ब्वाइफ्रेण्ड बनाउने कुरा भयो भने हर युवती चाहन्छिन् कि उनको पार्टनर सधैं स्वस्थ रहोस् ।

यसको लागि हरेक युवतीले यस्ता युवक रोज्छन् जो सधैं फिट रहन्छन् र उनलाई खुसी राख्न सक्छन् । यसका लागि युवकहरुले आफ्नो स्वास्थ्यको सबैं ख्याल राख्नुपर्ने हुन्छ । साइकोलोजिस्ट डा. अनामिका पापडीवालका अनुसार युवकका केही यस्ता स्वास्थ्य अवस्थाहरु छन् जसलाई युवतीहरु मन पराउँदैनन् ।

यस्ता स्वास्थ्य समस्याले कैयौं पटक युवकहरुलाई लज्जित पनि बनाउँछ । यदि सही समयमा यी समस्याको समाधान गरियो भने यी युवकलाई युवतीहरु मन पराउन थाल्छन् । केही स्वास्थ्य समस्या यस्ता छन् जसलाई युवतीहरु मन पराउँदैनन् ।

१. पेट लागेकाः जुन युवकको पेट लागिकेको हुन्छ उनीहरु उनीहरु अल्छी र सुस्त हुन्छन् । उनीहरुलाई युवतीहरु मन पराउँदैनन् ।

२. सुत्दा घुर्नेः युवकहरुको घुर्ने बानी युवतीहरुलाई मन पर्दैन । नघुर्ने युवकलाई युवतीहरु धेरै मन पराउँछन् ।

३. शरीरबाट दुर्गन्ध आउनेः जो युवक सरसफाइमा ध्यान दिँदैनन् वा जसको शरीरबाट दुर्गन्ध आउँछ ती युवकबाट युवतीहरु टाढै रहन खोज्छन्।

४. पहेंलो दाँत हुनेः जुन युवकका दाँत पहेंलो हुन्छन् ती युवकलाई युवतीहरु मन पराउँदैनन् । यसको विपरित सेतो, चम्किलो र मजबुत दाँत भएका युवकलाई युवतीहरु मन पराउँछन् ।

५. कपालमा समस्या भएकाः जुन युवकको कपालमा चायाँ वा कपाल झर्ने समस्या छ ती युवकलाई युवतीहरु मन पराउँदैनन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed