पहिले पहिले मानिसहरुले दाउरा बाट आगो बाल्थिए भने समय र प्रबिधीको बिकास भए लगतै मानिसहरुले ग्यासको प्रयोग बाट घरमा चुलो बाल्न थालेका छन ।
ग्यास सिलिन्डरमा हावा जस्तै तरल पदार्थ भरिएको हुन्छ । जुन कुरा सामान्ने लापरबहिका कारणले पनि ग्यास लिक हुने समस्या हुने गर्दछ ।
ग्यास भन्ने कुरा चलाउन जान्दँ धेरै सजिलो छ तर कैहिलेकाही सनो गड्बडीले पनि ठुलो अप्रिय घटना निम्ताउन सक्दछ ।
त्यसैले अप्रिय घटना हुन नदिन आफ्नो जिउ धनको सुरक्षा आफै गर्नुपर्ने हुन्छ ।
कैहिलेकाही आगो लगे पछी पनि कसरी छीटो भन्दा छिटो आगो निभाउने तरिका जान्नको लागि हेर्नुहोस तलको भिडियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0