परिणिती चोपडा भईन् ट्रोलको सिकार, आफ्नो गोप्य अङ्ग देखाएपछि (हेर्नुहोस भिडियो)

२०७५ फाल्गुन ४, शनिबार १६:४५ गते २०७५ फाल्गुन ४, शनिबार १६:४५ गते २०७५ फाल्गुन ४, शनिबार १६:४५ गते

मुम्बई । बलिउड नायिकाहरू सामाजिक सञ्जालमा बेलाबखत ट्रोलको शिकार हुन्छन् । बलिउड नायिका परिणिती चोपडा पनि धेरै पटक ट्रोलको शिकार भइसकेकी छिन् ।

एकपटक फेरी यी नायिका आफ्नो ड्रेसको कारण ट्रोलको शिकार भईन् । परिणीति कपडाका कारण सामाजिक सञ्जालमा हाँसोको पात्र बनेकी छिन् ।

परिणीतिको आगामी फिल्म ‘नमस्ते इंग्ल्यान्ड’ को फिल्म प्रमोसनका क्रममा टाइट कपडा लगाएर पुगेकी थिईन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले टाइट कपडामा भद्दा देखिएको भन्दै उनको ट्रोल बनाएका छन् ।

उनले नीलो रङको कपडा लगाएकी थिइन् । लुगाबाट उनको गोप्य अङ्ग सजिलै देखिन्थ्यो । उक्त समारोहको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए र परिणिती एकपटक फेरी ट्रोलको शिकार भइन्।

बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘नमस्ते इंग्ल्यान्ड’ को सुटिङ सकिएको छ । फिल्ममा परिणीति र अर्जुन कपुर मुख्य भूमिकामा रहेका छन् ।

यो फिल्म अक्षयकुमार र क्याट्रिना कैफको अभिनय रहेको ‘नमस्ते लन्डन’ को सिक्वेल हो । फिल्म १९ अक्टुबरमा रिलिज हुँदैछ ।हेर्नुस् भिडियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *