लाखौं सपना बोकेर कत्तार आएका नेपालीको काम गर्दागर्दै यसरी ज्यान गयो ! पुरा पढी सेयर गर्नुहोस।

२०७५ फाल्गुन ४, शनिबार २२:२० गते २०७५ फाल्गुन ४, शनिबार २२:२० गते २०७५ फाल्गुन ४, शनिबार २२:२० गते

काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी र गरिबीका कारण विदेश जाने नेपालीहरुको संख्या पछिल्ला दिनहरुमा विस्तारैं कम हुँदैं गएको छ ।

लाखौं सपना बोकेर विदेशी भुमिमा आउँने नेपालीहरुको हरेक दिन कुनैं न कुनैं कारणले ज्यान जाने गरेको छ । यस्तै, कतारको एलजी कम्पनीमा कार्यरत एक नेपाली कामदारको शुक्रबार हृदयाघातबाट मृत्यु भएको छ । धनुषा, जनकपुरका ४८ वर्षका उदय नारायण सदाको ज्यान गएको हो ।

कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत सदाको शुक्रबार बिहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर ज्यान गएको हो ।

अर्कोतर्फ त्यसै कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट मृत्यु भएको थियो । आफुसँग काम गर्ने साथीहरुको मृत्यु भएको कुरा कम्पनीमा कार्यरत नेपाली कामदार सूर्य खड्काले बताएका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed