काठमाडौँको बीच बाटोमा मरुन्जेल कुटीदै गर्दा पनि भिडीयो खिच्छन मान्छेहरु छुट्टाउन जादैन्न : किन ? (हेर्नुहोस भिडीयो सहित)

२०७५ फाल्गुन ५, आईतवार २०:०१ गते २०७५ फाल्गुन ५, आईतवार २०:०१ गते २०७५ फाल्गुन ५, आईतवार २०:०१ गते

सामान्य कुरामा झगडा हुनु भनेको समाजमा आजभोली सानो भइसकेको छ.दिनहु जस्तो कुनै न कुनै घरमा झगडा नभएको सायद घर नहोला हाम्रो समाजमा तर पनि समाधानका साथ भोलीको दिनमा मिलेको पनि देखिन्छ। कतै बुडाबुडीको झगडा त कतै सासु बुहारीको, यो निरन्तर भैरहेको देख्न सकिन्छ।

घरेलु झगडा त त्यहि नै हराएर जान्छ तर झगडा ठुलो छ र बीच बाटोमा भएको छ भने यहा समस्या भने गम्भीर हुन सक्छ।

इज्जतको पनि लिलाम र तमाशा हेर्ने हजारौ हुँदा उक्त झगडाको रुप नै अर्को देखिन्छ। त्यस्तै प्रकारको एक झगडा देखियो काठमान्डूको व्यस्त सडकमा.कारण के हो भन्ने कुरा प्रस्ट भएको छैन तर बहस हुँदा हुदै यति ठुलो रुप लिन पुगेको छ यस झगडाले।

दुइ युवती बीच भएको घमासान झगडा हेर्ने मान्छेको भीड तमाम देखिन्छ तर छुट्याउन भने कोही नआएको देख्न सकिन्छ l छुट्टाउन खोज्दा पनि रिसले चुर भएका यी युवतीहरु निरन्तर झगडा गरिरहेका छन्। सामान्य कुरामा झगडा हुनु भनेको समाजमा आजभोली सानो भइसकेको छ।

दिनहु जस्तो कुनै न कुनै घरमा झगडा नभएको सायद घर नहोला हाम्रो समाजमा तर पनि समाधानका साथ भोलीको दिनमा मिलेको पनि देखिन्छ।

कतै बुडाबुडीको झगडा त कतै सासु बुहारीको,यो निरन्तर भैरहेको देख्न सकिन्छ। घरेलु झगडा त त्यहि नै हराएर जान्छ तर झगडा ठुलो छ र बीच बाटोमा भएको छ भने यहा समस्या भने गम्भीर हुन सक्छ। इज्जतको पनि लिलाम र तमाशा हेर्ने हजारौ हुँदा उक्त झगडाको रुप नै अर्को देखिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed