बढ्यो युके पाउण्ड र कुवेती दिनारसहित सबै देशको मूल्य , हेर्नुहोस् कुन देशको कति ?

२०७५ फाल्गुन ६, सोमबार १२:२० गते २०७५ फाल्गुन ६, सोमबार १२:२० गते २०७५ फाल्गुन ६, सोमबार १२:२० गते

काठमाडौँ । आज सोमबार नेपाली बजारमा युके पाउण्ड र कुवेती दिनार सहित केही देशको मुल्य बढेको छ। आजको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९७ पैसा छ। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ २३ पैसा रहेको छ।

यसअघि कुवेती दिनारको मूल्य ३७१रुपैयाँ रहेको थियो। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ।त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। हेर्नुहोस् अन्य देशको विनिमय दर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *