झुटले निकै ठुलो कोलाहल्, झै झगडा तथा बिभिन्न किसिमका मनसिक तनाबहरु दिने गर्दछन । कोही मानिसहरु अत्याधिक झुट बोल्ने पर्बिधीका हुन्छन । उनिहरु झुट नबोली बस्नै सक्दैनन ।
त्यसैले उनिहरुको जिवनमा कहिले पनि खुशी हुन सक्दैनन । जो मानिस सत्य बोल्छ र सत्य सुन्न्छ उनिहरुको जिवन जहिलेपनी खुशीयाली र शान्तिपुर्ण हुने गर्दछ ।
अहिले सम्म झुट बोलेको या नबोलेको तरिका थाहा पाउने कुनै यन्त्र भने बनेका छैनन । तर यि तरिकाहरु आपनाउदा झुट बोलेको कि सचो बोलेको सजिलै सँगले थाहा पाउन सकिन्छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0