कति छ आज सुनको मुल्य, हेर्नुहोस आजको बजार भाउ

२०७५ फाल्गुन ६, सोमबार १३:३८ गते २०७५ फाल्गुन ६, सोमबार १३:३८ गते २०७५ फाल्गुन ६, सोमबार १३:३८ गते

काठमाडौं, ६ फागुन । साताको दोस्रो दिन आज सोमबार सुनको यथावत रहेको छ। आज आइतबार छापावाल सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *