काश्मिरको पुलवामा ज्यान गुमाएका परिवारलाई अक्षकुमारले पाँच करोड रुपैयाँ सहयोग गर्ने

२०७५ फाल्गुन ६, सोमबार १५:२४ गते २०७५ फाल्गुन ६, सोमबार १५:२४ गते २०७५ फाल्गुन ६, सोमबार १५:२४ गते

काठमाडौँ – भारत प्रशासित क्षेत्र काश्मिरको पुल्वामा चार दिनअघि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।सो घटनापछि अहिले भारत शोकमा डुबिरहेको छ । सोमबार पनि एक मजेरसहित ४ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

यो घटनाले बलिउड पनि शोकमा डुबेको छ ।बलिउडका चर्चित अभिनेताअक्षय कुमार यो घटनाले निकै आक्रोशित भएका छन् । भिनेता अक्षय कुमारले ज्यान गुमाएका सैनिक जवानका परिवारहरुलाई सहयोगस्वरुप पाँच करोड रुपैयाँ दिने बताएका छन् ।

अभिनेता अक्षय कुमारले आफूले आर्थिक सहयोग गर्ने घोषणा गर्दै सबै भारतीय नागरिकलाई सहयोग गर्न प्रोत्साहित गरेका छन् ।यसअघि अभिनेता अमिताभ बच्चनले पनि आतंकवादी हमलापछि शहीद भएका हरेक सैनिक परिवारलाई पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् ।उनले आफ्नो ट्विटर अकाउन्टमा ट्वीट गदै भनेका छन्, ‘पुलवामा हमला हामी कहिल्यै भुल्न सक्नेछैनौँ र भुल्न पनि दिनेछैनौं

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed