नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चौधरीले गायक पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारले राम्रो कार्य गरेको टिप्पणी गरेकी छिन् ।
फेसबुकमा स्टाटस लेखेर चौधरीले राष्ट्रप्रेमी नेता खड्गप्रसाद ओलीलाई ‘युमराज’ भनेकोमा आपत्ति जनाएकी छिन् ।
उनले नाकाबन्दीलाई परास्त गरेको भन्दै ओलीको प्रशंसा गरेकी छिन् । ‘अरु देशमाथि विदेशीले उपनिवेश कायम गर्दा हाम्रा देशलाई पुर्खाले बचाए, घुँडा टेकेनौं कहिल्यै, झुकेन हाम्रो स्वाभिमान , लुकेन हाम्रो बिरता’, नेकपाकी सचेतक चौधरीले भनेकी छिन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0