यस्तो आजको सुनको बजार भाउ

२०७५ फाल्गुन ७, मंगलवार १३:०० गते २०७५ फाल्गुन ७, मंगलवार १३:०० गते २०७५ फाल्गुन ७, मंगलवार १३:०० गते

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मुल्य उकालो लागेको छ। आज सुनको मूल्य तोलामा दुई सयले बढेर आज छापावाल सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज चाँदीको भाउ पसिन तोलामा पाच रुपैयाले बढको छ ।

आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदीको भाउ ७७५ रुपैयाँ रहेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *