पाकिस्तानी सेनामाथि आत्मघाती आक्रमण, ९ जनाको मृत्यु

२०७५ फाल्गुन ७, मंगलवार १५:४१ गते २०७५ फाल्गुन ७, मंगलवार १५:४१ गते २०७५ फाल्गुन ७, मंगलवार १५:४१ गते

फागुन ६ -कश्मिर घटनापछि आलोचित बनिरहेको पाकिस्तान भ्रमणका लागि साउदी राजकुमार आईपुगेका छन् ।साउदी राजकुमार मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि पाकिस्तान आईपुगेका हुन् । उनलाई प्रधानमन्त्री इमरान खान स्वंयमले लिन गएका थिए ।

उता साउदी राजकुमार पाकिस्तान पुग्नु भन्दा केही घण्टा अगाडी नै बलुचिस्तानमा पाकिस्तानी सेनामाथि पनि आत्मघाती हमला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाबाट ९ सेनाको ज्यान जानुको साथै ११ जना घाईते भएको पनि बताईएको छ । दि बलूचिस्तान पोस्टका अनुसार उक्त घटनाको जिम्मेवारी बलूच राजी अजोई संगर संगठनले लिएको छ ।

-nn

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed