काठमाडौँ। सदाबहार अभिनेता भुवन केसीका छोराको रुपमा अब अभिनेता अनमोल केसीलाई चिनाउन आवश्यक छैन । ‘फ्यान फ्लोइंग’ उस्तै लोभलाग्दो छ । अहिलेका सर्वाधिक महँगा र सबैभन्दा डिमान्ड भएका अभिनेता हुन् उनी।
उनी फिल्म क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो प्रभाव छोड्न सफल कलाकारको रुपमा आफ्नै परिचय बनाउन सफल भएका छन्। पछिल्लो पुस्ताका कलाकारहरूमा अनमोल केसी सबैभन्दा अगाडि देखिएका छन्। उनको स्टारडमले नै नेपाली दर्शकहरूलाई ह़लसम्म तान्ने गरेको छ।
अनमोलको क्रेज जति छ उनलाई गाली गर्नेको जमात पनि त्यति नै छ। एक अनलाइनसँगको कुराकानीमा उनले आफूलाई छक्का, गे भन्नेहरूले नै उनलाई मेगास्टार बनाएको बताएका छन्। हेर्नुस् भिडियो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0