विहान उठ्ने वित्तिकै खुट्टा राख्नुभन्दा पहिले किन छुनुपर्छ हातले जमिन ?

२०७५ फाल्गुन ८, बुधबार ०५:५८ गते २०७५ फाल्गुन ८, बुधबार ०५:५८ गते २०७५ फाल्गुन ८, बुधबार ०५:५८ गते

एजेन्सी । विहान ओछ्यानबाट उठ्ने वित्तिकै अथवा जमिनमा खुट्टा राख्नु भन्दा पहिले जमिन छोएर हात शीरमा लगाउनु पर्दछ। विहान उठेर जमिनलाई ढोग गर्नु हाम्रो परम्परादेखि चल्दै आएको संस्कार छ। यो संस्कार धार्मीक परम्पराका रुपमा स्थापित हुनुको पछाडि पनि अथार्थता लुकेको छ।

हामीले धरती माताप्रति कृतज्ञता जगान यो परम्परा चल्दै आएको हो। वेदले पृथ्वीलाई आमा भनेर उनको बन्धना गरेका थिए। किनकी हाम्रो शरीर भूमी तत्वबाट बनेको छ। भूमीमा उब्जनी भएको अन्न खाएर तथा पानी पिएर हामी बाँचेका छौँ। त्यसैले हामी पृथ्वीप्रति ऋणी छौँ।

जमिनमा खुट्टा राख्नु हाम्रो बाध्यता हो। त्यसैले हामीले बाध्यतालाई क्षमा मागेर विहान सधै जमिन छोएर प्रार्थना गर्नु पर्दछ।

जमिन छुदा जप गर्नु पर्ने मन्त्र

समुद्रवसने देवी पर्वतस्तनमण्डिते।
विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्श क्षमस्व में।।

अर्थात, समुद्र रुपी बन्द्र अथवा कपडा लगाउनेहरु अथवा सबै प्राणीलाई पाल्नका लागि जीवनदानी। नदी रुपी दुग्धाराको जन्म दिनेवाली, पवर्तरुपी स्तनवाली, हे विष्णु पत्नी तिमी माथि खुट्ट राख्नुका लागि मलाई माफ गर ।

भगवान श्रीकृष्णको १० प्रेरक बचनः कसरी रहने सुखी र सफल ?

वास्तवमै भगवान श्रीकृष्ण थिए वा त्यो कुनै चरित्रको रचना गरिएको थियो ? यसमा अनेकन तर्क छन् । यद्यपी सबैले स्विकारेको के भने, श्रीकृष्ण एक यस्तो पात्र हुन् जो अनुसरणिय छन् । नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ।

भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।

हामीले धरती माताप्रति कृतज्ञता जगान यो परम्परा चल्दै आएको हो। वेदले पृथ्वीलाई आमा भनेर उनको बन्धना गरेका थिए। किनकी हाम्रो शरीर भूमी तत्वबाट बनेको छ। भूमीमा उब्जनी भएको अन्न खाएर तथा पानी पिएर हामी बाँचेका छौँ। त्यसैले हामी पृथ्वीप्रति ऋणी छौँ। जमिनमा खुट्टा राख्नु हाम्रो बाध्यता हो। त्यसैले हामीले बाध्यतालाई क्षमा मागेर विहान सधै जमिन छोएर प्रार्थना गर्नु पर्दछ।

१. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।
२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।

३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।
४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।

५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।
६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।

७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।
८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।

९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।

१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

हामीले धरती माताप्रति कृतज्ञता जगान यो परम्परा चल्दै आएको हो। वेदले पृथ्वीलाई आमा भनेर उनको बन्धना गरेका थिए। किनकी हाम्रो शरीर भूमी तत्वबाट बनेको छ। भूमीमा उब्जनी भएको अन्न खाएर तथा पानी पिएर हामी बाँचेका छौँ। त्यसैले हामी पृथ्वीप्रति ऋणी छौँ। जमिनमा खुट्टा राख्नु हाम्रो बाध्यता हो। त्यसैले हामीले बाध्यतालाई क्षमा मागेर विहान सधै जमिन छोएर प्रार्थना गर्नु पर्दछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed