मुखमा पानि आउने टमाटर अमलेट बनाउने सरल बिधी हेर्नुस तपाईं घरमै बनाउन सक्नु हुन्छ (भिडीयो सहित )

२०७५ फाल्गुन ८, बुधबार १२:३९ गते २०७५ फाल्गुन ८, बुधबार १२:३९ गते २०७५ फाल्गुन ८, बुधबार १२:३९ गते

मिठो खान भनेपछि सबैको मुखमा पानी आँउछ , तर घरमै मिठाईको परिकारहरु बनाउन सिप नहुँदा र बाहिरको मिठाई पनि निकै महंगो पर्ने हुदा सबैले आँफुले भनेकै समयमा मिठाई खान पाउदैनन् । मिठो मिठो परिकारहरु सबैलाई मन पर्छ । कतिपयलाई थाहा नहुन सक्छ यस्ता खाले परिकार घरमै तयार गर्न पनि सहजै सकिन्छ ।

घरमै नयाँ तरिकाको स्वादिलो अम्लेट कसरी तयार गर्न सकिन्छ यो भिडियो हेरेर थाहा पाउन सकिन्छ । अम्लेट त सधै खाइरहेकै हो तर एउटा टमाटर भित्र तयार गरिएको अम्लेट बनाएर खाँदा निकै आनन्द हुन्छ । यस भिडियोमा मिठो अम्लेट घरमै बनाउने तरिका देखाइएको छ ।

सामान्य तरिकाले भिडियो हेरैकै भरमा यसरी मिठो अम्लेट घरमै बनाउन सकिन्छ । हेरौं भिडियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed