चर्चित गायक तथा सर्जक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट नेपालमै हो छुट” सामाजिक सञ्जालमा चौतर्फी चर्चा र बिबादहरु आएको छ ।
गायक शर्माले फेसबुक मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त गीत युट्युव बाट हटाएको छ ।
शर्माले हतारमा निर्णय गरेको हो या कसैको दबाबमा गीत हटाइएको हो भन्ने बारे खुलस्त गराएको छैन ।
गायक शर्माले गीतलाई पुन : परिमार्जन गरेर सार्वजनिक गर्ने जानकारी दिएका छन् । तर शर्माको गीत युट्युव बाट डिलेट गरे सँगै सामाजिक सञ्जालमा आ-आफ्नो तर्कहरु धेरैले राखेका छन् ।
सोही बिषयमा गायक राजु ढकाल पनि आफ्नो फेसबुकमा एउटा स्टाटस लेखेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0