जंक फुड खाने बानी छुट्याउन चाहनुहुन्छ भने अपनाउनुहोस् सजिला उपाय

२०७५ फाल्गुन ८, बुधबार १३:५८ गते २०७५ फाल्गुन ८, बुधबार १३:५८ गते २०७५ फाल्गुन ८, बुधबार १३:५८ गते

अहिलेको व्यस्त जीवनशैलीमा खाने पिउनेको शैली र बानीमा परिवर्तन भएको छ। अहिले घरको खानामा भन्दा पनि स्वादिलो पिज्जा, बर्गर, चाउचाउ र जंक फुड मात्र खाने गर्छौ।

चाहेर पनि हामीले यो बानीबाट छुटकारा पाउन सकेको छैनौ। जंक फूड खानु फाइदाजनक छैन भनेर थाहा पाउदा पनि हामी परिवर्तन हुन् सकेको छैनौ। आज हामी तपाईलाई जंक फुड खाने बानी छुट्याउने उपायबारे जानकारी गराउदैछौ।

यस्ता छन् उपाय :

१,कफी
यदि तपाईलाई खाना खाएको केहि समयमै भोक लाग्छ भने पानी धेरै पिउनुपर्छ। यदि तपाईलाई धेरै जंक फुड खाने बानी परेको छ भने यसको लागि कफी लिन सक्नुहुन्छ। कफी पिउनाले भोक कम हुन्छ।

२, अण्डा वा पनिर
अण्डा र पनिरमा भरपुर मात्रामा प्रोटिन हुन्छ। जति तपाई प्रोटीन खानु हुन्छ त्यति तपाईलाई कम भोकलाग्छ।

३, थोरै-थोरै खाने
यदि तपाईलाई जंक फुड खाने इच्छा जागेमा दिनभर केहि न केहि थोरै थोरै खाने गर्नुहोस। जति तपाई जंक फुड खानु हुन्छ केहि समयपछि पेट धेरै भारी हुने गर्छ।

४, डार्क चकलेट खाने
डार्क चकलेटले तौल घटाउनका लागि फाइदाजनक हुन्छ। यसमा क्यालोरी पनि कम हुन्छ। यसले तपाईको जंक फूड खाने बानि हट्न मद्दत गर्नुका साथै तौल घटाउन पनि मद्दत पुग्छ।

५, ध्यान गर्ने बानी बसाल्नुहोस्
जति धेरै तनाबमा हुन्छ मान्छे त्यति नै भोक महसुस हुन्छ। यसको लागि दिनमा १० देखि १५ मिनेट जति ध्यान गर्ने बानी बसाल्नुहोस्। यसले तनाब गर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *