काठमाडौँ – हिजो ह्वात्तै बढेको सुनको मूल्य आज घटेको छ ।हिजो सुनको मुल्य ६ सय रुपैयाँले बढेको थियो भने आज दुई सयले घटेको छ ।
हिजो प्रतितोला ६३ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज दुई सयले घटेर प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि २ सय रुपैयाँ घटेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँ कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा भने कुनै परिबर्तन भएको छैन ।
आज चाँदी प्रतितोला ७८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0