राजेन्द्र खड्गीको घरमा पैसा फल्ने रुख, दरबार जस्तो घर….(हेर्नुहोस् भिडियो)

२०७५ फाल्गुन ९, बिहीबार १२:५७ गते २०७५ फाल्गुन ९, बिहीबार १२:५७ गते २०७५ फाल्गुन ९, बिहीबार १२:५७ गते

काठमाडौं – राजेन्द्र खड्गी नेपालको पहिलो र एक मात्र त्यस्ता द्वन्द्व निर्देशक हुन् जसले अहिलेसम्म ५ सयभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् ।

उनी नेपाली चलचित्र क्षेत्रमा लागेदेखि द्वन्द्व निर्देशनमा निरन्तर एकछत्र रुपमा राज गर्ने द्वन्द्व निर्देशकमा पर्छन् । उनको द्वन्द्व निर्देशनको यात्रा ३३ वर्ष भयो ।

उनको पहिलो चलचित्र थियो विश्वास । चेतन कार्कीको निर्देशनमा बनेको चलचित्र विश्वासबाट उनले ब्रेक लिएका हुन् । विश्वासमा उनले कराँतेका दुईवटा फाईट कम्पोज गर्ने मौका पाएका थिए ।

राजेन्द्रले दैनिक २० तोला सुन लगाउँछन् यो कुराले धेरैलाई छक्क पनि पार्छ । अहिले नेपाली बजारमा भएको सुनको बजार भाउ हेर्ने हो भने झण्डै १२ लाखको सुन राजेन्द्रको शरीरमा छ । राजेन्द्र खड्गीको घर पुग्दा भेटियो १८ लाखको रुख, दरबार जस्तो घर …हेर्नुहोस् भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *