मिस नेपाल श्रृङ्खलाको बुबा भन्नुहुन्छ नेपालमा ‘गाजा खेतीले’ कानुनी अधिकार पाउनुपर्छ (भिडियो सहित)

२०७५ फाल्गुन ९, बिहीबार १६:३९ गते २०७५ फाल्गुन ९, बिहीबार १६:३९ गते २०७५ फाल्गुन ९, बिहीबार १६:३९ गते

साम्सद बिरोध खतिवडा ले नेपाल मा औसधि जन्य प्रयोजनकालागी गाजा खेतीलाई बैधानिकता दिनु पर्ने कुरा उल्लेख गरेका छ्न । निश्चिति छेत्र र जिल्ला छनोट गरेर सरकारको अनुमतिमा सुरक्षा सहित गाजा खेती गर्ने हो भने नेपालको आय आर्जन मा वृद्धि हुने बताएका छन। बिस्वका विकसित मुलुकहरुले आफ्नो उत्पादन जहाँ बिक्रि गरिरहेका छ्न नेपालले पनि आफ्नो उत्पादन त्यही माध्यमबाट अन्तरास्ट्रिय बजारमा पुर्याउन सक्ने सहज सम्भावना हुदा हुँदै गाजा खेती बारे नकारात्मक धारणा बनाइरहन आवस्यक नभएको उल्लेख गरेका छ्न ।

गाजा खेती गर्दैमा नेपाली जनजिवन वा समाज गाजाको लतमा भ्रष्ट हुन्छ भन्ने सङ्कुचित बिचार राख्न नहुने भन्दै निययमन कारी निकायलाई चुस्त दुरुस्त गर्ने हो र गाजा खेती गर्ने हो भने विश्व बजारमा नेपाल को गाजा सहज रुपमै पुर्याउन सकिने उल्लेख गरेका छ्न ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed