एजेन्सी– भारतमा एक श्रीमान श्रीमतीको काटिएको टाउको लिएर प्रहरी समक्ष गइ आत्मसर्मपण गरेका छन् ।
भरतीय संचार माध्यमहरुका अनुसार कल्याण शाक्यवार नाम गरेका व्यक्ति श्रीमतीको टाउको सहित आफै बिरुद्ध उजुरी दिन प्रहरी चोकी पुगेको बताइएको छ ।
धेरै समय देखि कल्याण शाक्यवार र उनकी श्रीमती पंकजबीच झगडा हुँदै आएको थियो।त्यसै गरी । बुधबार पनि सधैझैं झगडा भैरको समयमा कल्याणले श्रीमती माथि रिसको आबेगमा बञ्चरो प्रहार गरेका थिए ।
श्रीमतीको हत्या गरेसँगै उनी टाउको बोकेर प्रहरी चौकी पुगेर आत्मसर्मपण गरेका हुन् ।
यो जोडीका तीन छोराछोरी रहेकोृ र ती छोरा छोरीको बिचल्ली भउको बताइउको छ ।
कल्याण र पंकजको करिब १० वर्ष अगाडी विवाह भएको थियो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0