वीर अस्पतालको भवनमा लिफ्ट चुडिँदा २ जनाको मृत्यु , १ गम्भीर घाइते

२०७५ फाल्गुन १०, शुक्रबार १२:३६ गते २०७५ फाल्गुन १०, शुक्रबार १२:३६ गते २०७५ फाल्गुन १०, शुक्रबार १२:३६ गते

वीर अस्पतालको भवनमा लिफ्ट चुडिँदा २ जनाको मृत्यु , १ गम्भीर घाइते

काठमाडौँ – वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजनाको ज्यान गएको छ ।

त्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । वीर अस्पतालको निर्माणामा कार्यरत दुबै जनाको लिफ्ट चुडिँदा ज्यान गएको हो ।

लिफ्ट चुडिँदा अर्को एक जना गम्भीर घाइते भएका छन् ।घाइते सप्तरीका सोभित कुमार चौधरी रहेका छन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार लिफ्ट के कारणले चुडिँयो भन्नेबारे अस्पताल प्रशाशन र प्रहरीको सक्रियतामा अनुसन्धान भईरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *